देवघाटमा भक्तजन (तस्बिर)

शनिबार, १२ माघ २०८१, १७ : ४४

काठमाडौं - तनहुँको देवघाटस्थित पुलमा शनिबार भक्तजनको घुइँचो । देवघाटमा जारी महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । 

शनिबार, १२ माघ २०८१, १७ : ४४

प्रतिक्रिया