काठमाडौं - जुम्लाको सदरमुकाम खलंगा बजारदेखि उत्तरी भेग चन्दननाथ नगरपालिका- ४ मा रहेको डुडुल चैत्य स्तूपा । बौद्ध धर्मावलम्बीको अगुवाईमा निर्माण भएको उक्त स्तूपा पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाइमा पर्ने परेको छ ।
प्रतिक्रिया