वैकुण्ठ ताल (तस्बिर)

सोमबार, १४ माघ २०८१, १३ : ४६

काठमाडौं - चितवनको माडीमा रहेको रहेका ऐतिहासिक वैकुण्ठ ताल । यहाँ भगवान् श्रीरामले स्नान गरेको किंवदन्ती रहेको छ । यहाँ वाला चतुर्दशीमा विशेष मेला लाग्ने गर्दछ । पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्री आउने गरेको पाइन्छ । 
 

सोमबार, १४ माघ २०८१, १३ : ४६

प्रतिक्रिया