काठमाडौं - डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा अवस्थित मुकुटेश्वर हिमाल । हिउँद याममा सधैँ हिउँले भरिने मुकुटेश्वरमा यस वर्ष हिउँ नपर्दा उराठ लाग्दो कालापत्थर देखिएको छ ।
प्रतिक्रिया