काठमाडौं - सुनसरीको इनरुवा नगरपालिका–३ मा देखिएको सेतोकण्ठे माटिकोरे चरा । एक हजार ३०० मिटरभन्दा तल पाइने यो चरा धानखेत, खोलाखोल्सी तथा सिमसार क्षेत्रमा बस्न रुचाउँछ ।
प्रतिक्रिया