परम्परागत घुमाउने घर (तस्बिर)

शुक्रबार, १८ माघ २०८१, १० : ५२

काठमाडौं - लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित पर्यटकीय गाउँ सिउरुङ गाउँमा रहेको परम्परागत घुमाउने घर । पछिल्लो समयमा यस्ता मौलिक परम्परागत घरहरू जिल्लामा लोप हुँदै गएका छन् ।

शुक्रबार, १८ माघ २०८१, १० : ५२

प्रतिक्रिया