राष्ट्रिय कायाक प्रतियोगिता (तस्बिर)

शुक्रबार, १८ माघ २०८१, १५ : ४५

काठमाडौं - गण्डकी प्रदेश खेलकुद परिषद्ले शुक्रबार आयोजना गरेको राष्ट्रिय कायाक प्रतियोगिता २०८१ का प्रतिस्पर्धीहरु । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदीको छिम्केश्वरी क्याम्पबाट नवलपुरको गैँडाकोट–५ स्थित नारायणी नदीको कुसुमघाटसम्म ३५ किलोमिटर दुरीमा प्रतियोगिता आयोजना गरिएको थियो ।

शुक्रबार, १८ माघ २०८१, १५ : ४५

प्रतिक्रिया