बाधस्थलमा भौतिक संरचना (तस्बिर)

शनिबार, १९ माघ २०८१, १५ : ०७

काठमाडौं - भेरीगङ्गा नगरपालिका–११ चिप्ले तथा आसपासको क्षेत्रहरु । भेरी नदीको किनारमा रहेको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाधस्थल नजिकै निर्मित भौतिक संरचनाहरू । भेरी नदीको पानी बबई नदीमा खसालेर सिँचाइ तथा विद्युत् उत्पादनमा प्रयोग गर्ने उद्देश्यले आयोजना सुरु गरिएको छ । 
 

शनिबार, १९ माघ २०८१, १५ : ०७

प्रतिक्रिया