हिउँ पग्लिएर हिमाल चट्टान स्वरुपमा (तस्बिर)

आइतबार, २० माघ २०८१, १६ : २१

काठमाडौं - ताप्लेजुङको टिप्ताला भञ्याङ क्षेत्रमा रहेको हिमाल हिउँविहीन बन्दै । समुद्र सतहदेखि पाँच हजार एक सय  मिटर उचाइमा रहेको यो क्षेत्रमा पछिल्लो समय पर्याप्त हिमपात नभएकाले हिमाल चट्टानी स्वरूपमा परिणत हुँदै गएका छन्। 

आइतबार, २० माघ २०८१, १६ : २१

प्रतिक्रिया