स्वर्गद्वारी मन्दिर (तस्बिर)

मंगलबार, २२ माघ २०८१, १२ : ३०

काठमाडौं - प्युठानको स्वर्गद्वारी नगरपालिका-२ स्थित प्रसिद्ध धार्मिक, पर्यटकीय स्थल स्वर्गद्वारी मन्दिर । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहिआएको छ ।

मंगलबार, २२ माघ २०८१, १२ : ३०

प्रतिक्रिया