तिमाङ जंगलको आगो नियन्त्रण बाहिर (तस्बिर)

मंगलबार, २२ माघ २०८१, १६ : १४

काठमाडौं - मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा गत शुक्रवारदेखि लागेको आगो भौगोलिक जटिलताका कारण नियन्त्रणमा कठिनाइ । हाल जिल्ला भित्रका सबै सुरक्षा निकाय र स्थानीय आगो नियन्त्रणमा जुटिरहेका छन् । 

मंगलबार, २२ माघ २०८१, १६ : १४

प्रतिक्रिया