सुन झरना (तस्बिर)

बुधबार, २३ माघ २०८१, ११ : ४६

काठमाडाैं- म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुन झरनामा पानी जमेर बनेको हिउँको थुप्रो । समुद्र सतहदेखि तीन हजार सात सय १० मिटर उचाईमा रहेको सुन झरना हिउँद याममा जमेको हेर्न पर्यटकहरु पुग्ने गर्दछन् ।

 
बुधबार, २३ माघ २०८१, ११ : ४६

प्रतिक्रिया