धौलागिरि हिमालको आधार शिविर (तस्बिर)

विहीबार, २४ माघ २०८१, ११ : २१

काठमाडाैं- समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को मा पर्ने धौलागिरि आईसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि हिमालको फेद देखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आईसफल पदमार्गको विशेषता हो ।

विहीबार, २४ माघ २०८१, ११ : २१

प्रतिक्रिया