प्युठानको पाङबाङ गाउँ (तस्बिर)

विहीबार, २४ माघ २०८१, ११ : ४६

काठमाडौं - प्युठान मान्डवी गाउँपालिका-२ स्थित मौरीछेडाबाट देखिएको सरुमारानी गाउँपालिका-६ को पाङबाङ गाउँ । दाङसँग सिमाना जोडिएको पाङबाङ गाउँमा जनजाति र दलित समुदायको बाहुल्य रहेको छ। 

विहीबार, २४ माघ २०८१, ११ : ४६

प्रतिक्रिया