हिउँ नपरेकाले फस्टाउन सकेन मुगुमा गहुँ बाली (तस्बिर)

विहीबार, २४ माघ २०८१, १३ : २५

काठमाडौं - यस वर्ष माघ महिना सकिन लाग्दासम्म पनि  हिउँ नपरेकाले मुगुको छायानाथ रारा नगरपालिका वडा नं २ मा रहेको चयनजिउलोस्थित जमिनमा लगाइएको फस्टाउन नसकेको गहुँ र जौं बाली ।

विहीबार, २४ माघ २०८१, १३ : २५

प्रतिक्रिया