भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै (तस्बिर)

शुक्रबार, २५ माघ २०८१, १० : ४६

काठमाडौं - जाडो छल्नका लागि बेँसी झारिएका भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै । कात्तिक महिनाबाट बेँसीतिर झारिएका गोठहरू माघको दोस्रो, तेस्रो हप्ताबाट लेकतिर लैजाने चलन रहेको छ । 
 

शुक्रबार, २५ माघ २०८१, १० : ४६

प्रतिक्रिया