खाबाङ बजार (तस्बिर)

शुक्रबार, २५ माघ २०८१, १३ : २४

काठमाडौं - रुकुम पूर्वको भुमे गाउँपालिकाको केन्द्रमा रहेको खाबाङ बजार । गाउँपालिकाको केन्द्र हुनुभन्दा अघि यो ठाउँलाई खाबाङ बगर भनेर चिनिन्थ्यो । खाबाङ बगरलाई मध्यपहाडी लोकमार्ग र संघीयताले खाबाङ बजारमा परिणत गरेको छ । 

शुक्रबार, २५ माघ २०८१, १३ : २४

प्रतिक्रिया