काठमाडौं - भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित चट्टान कटान गरी निर्माण गरिएको सडक । सोही सडकमा हालै चार अर्ब २० करोडको बजेट अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित गरेर स्तरोन्नती काम हुने भएको छ ।
प्रतिक्रिया