हात्तीसार दरबार (तस्बिर)

शनिबार, २६ माघ २०८१, १४ : ०८

काठमाडौं - बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेको हात्तीसार दरबार । विसं १९४५ तिर निर्माण गरिएको दरबार बझाङी राजा जयपृथ्वीबहादुर सिंहले १९५१ सालतिर तराईबाट हात्तीको छावा ल्याएर राखेको हुनाले यसको नाम हात्तीसार दरबार नामकरण गरिएको हो । झन्डै २ मिटर चौडा गारो लगाइएको तीनतले यो दरबार निर्माणमा प्रयोग गरिएको वास्तुकला र इन्जिनियरिङ अद्वितीय खालको छ ।

शनिबार, २६ माघ २०८१, १४ : ०८

प्रतिक्रिया