काठमाडाैं- दोलखाको शैलुङ गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल शैलुङडाँडा । ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भएकाले यस स्थलको नाम शैलुङ राखिएको स्थानीय बताउँछन् ।
प्रतिक्रिया