काठमाडौं - मनाङ ङिस्याङ गाउँपालिका–५ सब्जेस्थित हिउ जमेको झरनाखोला । जहाँ जलवायु परिवर्तनका कारण हिमालको हिउ पग्लिए पनि अत्यधिक चिसोका कारण जमेका झरनाखोलामा जहाँ आईस क्लम्बिङका गर्न सकिन्छ ।
प्रतिक्रिया