आहारा खोज्दै चरा (तस्बिर)

सोमबार, २८ माघ २०८१, १० : २६

काठमाडाैं- शुक्लाफाँटा नगरपालिका-२ स्थित तोरीबालीमा आहारा खोज्नका लागि बसेको काले झ्याप्सी चरा । खेतवारी, खरवारी, घाँसे मैदानमा बासस्थान भएको यो चरा रैथाने प्रजातीको हो ।

सोमबार, २८ माघ २०८१, १० : २६

प्रतिक्रिया