काठमाडौं - सर्लाहीको हरिवन नगरपालिका–४, पटौनामा रहेको गणेश मन्दिर परिसरमा धार्मिक पर्यटन प्रवर्द्धनको लागि निर्माण गरिएको १८ फिट अग्लो महादेवको प्रतिमा । पछिल्लो समय वडा कार्यालयको अग्रसरतामा यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय रुपमा विकास गर्ने काम भइरहेको छ ।
प्रतिक्रिया