श्री राघो बाबाको विधिवत पूजाका लागि सजाइएको पूजास्थल (तस्बिर)

सोमबार, २८ माघ २०८१, १६ : ०३

काठमाडौं - महोत्तरी जिल्लाको मटिहानीमा धानुक (मण्डल) जातिको कुलदेवता श्री राघो बाबाको आज  विधिवत पूजा गर्न सजाइएको पूजास्थल । मटिहानीमा  प्रत्येक वर्ष माघ महिनामा धानुक जातिको कुलदेवता  पूजा  गर्ने गरिन्छ। 

सोमबार, २८ माघ २०८१, १६ : ०३

प्रतिक्रिया