काठमाडौं - सुनसरीको इनरुवा नगरपालिका- १ मा गोरुगाडामा पराल ओसार्दै किसान । ट्याक्टरको बढ्दो प्रयोगसँगै पछिल्लो समय गोरुगाडाको प्रयोग न्युन हुँदै गएको छ ।
प्रतिक्रिया