नेपाल-चीन सीमावर्ती बस्ती (तस्बिर)

मंगलबार, २९ माघ २०८१, १५ : ४६

काठमाडौं - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका- ७ मा अवस्थित ओलाङचुगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ। 

मंगलबार, २९ माघ २०८१, १५ : ४६

प्रतिक्रिया