चौरीखर्कमा चरिरहेका याकचौरी (तस्बिर)

मंगलबार, २९ माघ २०८१, १६ : ४४

काठमाडाैं- मनाङ ङिस्याङ गाउँपालिका–५ मा अवस्थित चौरीखर्कमा चरिरहेका याकचौरी र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । जाडोमा तल झारिएका याकचौरी गर्मीयाममा यसै हिमालको फेदिमा लैजाने गरिन्छ ।

मंगलबार, २९ माघ २०८१, १६ : ४४

प्रतिक्रिया