काठमाडौं - राप्तिसोनारी गाउँपालिका- ३ बैसाको सिक्टा नहर अन्तर्गत पूर्वी नहरमा बगेको पानी । ५३ किलोमिटर लम्बाइ भएको पूर्वी नहरको पानीले यो क्षेत्रमा नौ हजार हेक्टर जमिन सिँचाइ गर्दछ ।
प्रतिक्रिया