काठमाडौं - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसानको खेतबारीमा उडदै गरेको कण्ठे सुगाको बथान । सुगा खेतबारीमा आहाराको खोजीमा आएको हो ।
प्रतिक्रिया