फुलेको सिमल (तस्बिर)

शुक्रबार, ०२ फागुन २०८१, ११ : ३३

काठमाडौं - म्याग्दीको रघुगंगा गाउँपालिका- ३ अम्बाङमा फुलेको सिमल । म्याग्दी र कालीगण्डकी नदी आसपासका क्षेत्रमा  सिमल फुलेर वनपाखा रंगिएका छन् । 

शुक्रबार, ०२ फागुन २०८१, ११ : ३३

प्रतिक्रिया