पानीघट्टमा पिठो पिस्दै अछामवासी (तस्बिर)

शुक्रबार, ०२ फागुन २०८१, १३ : ५५

काठमाडौं - अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानी घट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरू बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ । 

शुक्रबार, ०२ फागुन २०८१, १३ : ५५

प्रतिक्रिया