व्यावसायिक रुपमा गरिएको ड्रागन फ्रुट खेती (तस्बिर)

आइतबार, ०४ फागुन २०८१, १६ : २७

काठमाडौं - बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिका–२० मा व्यावसायिक रुपमा गरिएको ड्रागन फ्रुट खेती । पछिल्लो समय यसको माग बढेसँगै बाँकेमा व्यावसायिक खेती सुरु हुन थालेको छ । 

आइतबार, ०४ फागुन २०८१, १६ : २७

प्रतिक्रिया