काठमाडौं - उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित साम्दो हिउँले ढाकिएको घरका छानो । नुब्री भ्यालीमा र आसपास क्षेत्रमा सोमबार राति यस पटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको छ ।
प्रतिक्रिया