काठमाडौं - झापाको कनकाई नगरपालका–४ माईखोला पूर्वको कोटिहवन परिसरमा राखिएको गाईले बाच्छीलाई दुध खुवाउँदै गरेको गाई बाच्छीको प्रतिमा । नेपालको राष्ट्रिय जनावर गाईलाई हिन्दु धर्मालम्वीहरुले तिहारमा पुज्ने गर्दछन् ।
प्रतिक्रिया