लालीगुराँस (तस्बिर)

मंगलबार, ०६ फागुन २०८१, १३ : ५०

काठमाडौं - डोटीको  के.आई.सिंह गाउँपालिकाको उच्च पहाडी भेगमा फुलेका लालीगुराँस । विशेष गरी चैत वैशाखमा फुल्ने लालीगुराँस यस पटक फागुन महिनामै ढकमक्क फुलेका छन् । 

मंगलबार, ०६ फागुन २०८१, १३ : ५०

प्रतिक्रिया