थानीमाई मन्दिर र बन्दीपुर बजार (तस्बिर)

बुधबार, ०७ फागुन २०८१, १६ : ४६

काठमाडौं - तनहुँको बन्दीपुर गाउँपालिका- २ मा रहेको थानीमाई मन्दिर र बन्दीपुर बजार । बन्दीपुर प्राकृतिक मनोरम दृश्य, यहाँको संस्कृति र रहनसहनले पर्यटकमाझ चर्चित छ।

बुधबार, ०७ फागुन २०८१, १६ : ४६

प्रतिक्रिया