कालोपत्रपछिको सडक (तस्बिर)

शनिबार, १० फागुन २०८१, ११ : १५

काठमाडौं - मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका (५ याम्पामा दुवै लेनमा दोस्रो चरणको कालोपत्र गरिएपछिको चिटिक्क सडक । पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । 

शनिबार, १० फागुन २०८१, ११ : १५

प्रतिक्रिया