चर्दै गरेका चित्तल (तस्बिर)

आइतबार, ११ फागुन २०८१, १२ : १७

काठमाडौं - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्याली नदीको बगरमा चर्दै गरेका चित्तल । निकुञ्जमा सङ्ख्या बढेपछि बाह्य क्षेत्रमा पनि चित्तल पाइन थालेका छन् । 

आइतबार, ११ फागुन २०८१, १२ : १७

प्रतिक्रिया