काठमाडौं - प्राचीन तिलौराकोट दरबारको केन्द्रीय संरचना नजिकै रहेको समई माई मन्दिर परिसरमा चढाइएको माटोबाट निर्मित हात्ती । यो मन्दिरमा भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको र चिताएको पुरा भएपछि भक्तजनले मन्दिरमा माटोको हात्ती चढाउने चलन छ ।
प्रतिक्रिया