काठमाडौं - महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सजावट कार्य हुँदै । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसर र आसपासका क्षेत्रमा सरसफाइ र रंगरोगनको काम गरिरहेको छ ।
प्रतिक्रिया