काठमाडौं - महाशिवरात्रिको अवसरमा जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागरमा यहाँ अवस्थित शिवालयमा पूजाअर्चनाका लागि स्नान गर्दै भक्तजन। केही भक्तजनहरूले गंगा, यमुना र अदृश्य सरस्वती नदीको संगम प्रयागराजको ल्याएको जल गंगा सागरमा अर्पण गरी स्नानपछि पूजाअर्चना गरेका छन्।
प्रतिक्रिया