काठमाडौं - मोरङ पथरी शनिश्चरे नगरपालिका- ४ स्थित खेतीयोग्य जमिनतिर आहाराको खोजीमा उडिरहेका हाडिफोर चरा । एक दशकअघि ठूलो सङ्ख्यामा तराई जिल्लामा देखिने हाडिफोर किसानले खेतीपातीमा कीटनाशक औषधि छर्किन थालेपछि अहिले आकलझुक्ल देखिने र लोप हुने अवस्थामा पुगेको छ । हाडिफोर बस्ने ठुल्ठुला रुखहरु विस्तारै मासिन थालेपछि यी पन्छी लोप हुन थालेका हुन् ।
प्रतिक्रिया