मानवनिर्मित विशाल शालग्राम (तस्बिर)

विहीबार, १५ फागुन २०८१, १५ : ३८

काठमाडौं - मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीय स्थल सेल्फी पार्कमा रहेको विशाल शालग्राम । मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो  शालग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । 

विहीबार, १५ फागुन २०८१, १५ : ३८

प्रतिक्रिया