बगरफाँट र निर्माणाधीन सडक (तस्बिर)

शुक्रबार, १६ फागुन २०८१, १२ : २८

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको बस्ती, गहुँ खेती र बीचभागमा निर्माणाधीन बेनी–भकिम्ली सडक । गण्डकी प्रदेशको करिब रु छ करोड लगानीमा बेनी–भकिम्ली सडकको बगरफाँट खण्डमा स्तरोन्नतिको क्रममा छ 

शुक्रबार, १६ फागुन २०८१, १२ : २८

प्रतिक्रिया