लोप हुँदै पुरानो काठको घर (तस्बिर)

शनिबार, १७ फागुन २०८१, ११ : ३४

काठमाडौं - आधुनिक डिजाईनका सिमेन्ट र कङ्क्रिटका घर निर्माण बढेसँगै पुरानो काठका घर लोप हुँदै। नेपाल सरकारले २०३६ सालमा मोरङको पथरी शनिश्चरे–३ मा बस्ती बसाल्ने क्रममा बनाएको शिवलाल अधिकारीको पहिलो घर । दुई दशकसम्म तराईमा यस्ता सालका काठबाट बनेका घरहरू प्रशस्तै थिए । 

 
शनिबार, १७ फागुन २०८१, ११ : ३४

प्रतिक्रिया