प्राविको भवन (तस्बिर)

शनिबार, १७ फागुन २०८१, १५ : ३१

काठमाडौं - काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारि, चौरी देउराली गाउँपालिका–६, कात्तिके देउराली अवस्थित प्रभा उच्च माविको प्रावि भवन। जर्मन सरकारको आर्थिक सहयोगमा निर्माण भएको यस भवनमा नर्सरीदेखि कक्षा ५ सम्म पढाई हुने गर्दछ ।

शनिबार, १७ फागुन २०८१, १५ : ३१

प्रतिक्रिया