काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको म्याग्दीको रघुगंगा गाउँपालिका–५ र ४ को सिमानामा निर्माणको अन्तिम चरणमा पुगेको बाँध । यस आयोजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ ।
प्रतिक्रिया