नर्सिङ गुम्बा (तस्बिर)

सोमबार, १९ फागुन २०८१, ११ : ३३

काठमाडौं - मुक्तिनाथ मन्दिर नजिकै रहेको नर्सिङ गुम्बा । बौद्ध धर्मावलम्बीको आस्थाको रुपमा रहेको यो गुम्बालाई लामा भाषामा (म्हाम्ह्रे ल्हाखाङ) भनिछ । 

सोमबार, १९ फागुन २०८१, ११ : ३३

प्रतिक्रिया