फेवातालमा माछापुच्छ्रे (तस्बिर)

सोमबार, १९ फागुन २०८१, १२ : ५७

काठमाडौं - पोखराको ड्याम साइडबाट सोमबार बिहान फेवातालमा देखिएको माछापुच्छ्रे हिमालको अद्भूत दृश्य । कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाललगायतका प्राकृतिक छटाको रसस्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् । 

सोमबार, १९ फागुन २०८१, १२ : ५७

प्रतिक्रिया