‘स्वालेवा स्तम्भ पार्क’ (तस्बिर)

मंगलबार, २० फागुन २०८१, १३ : १०

काठमाडौं - ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३, वाम्द्यालमा निर्मित ‘स्वालेवा (चिन्डो) स्तम्भ पार्क । दुई रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कमा निर्मित स्वालेवाको उचाइ ३९ फिट छ । यहाँ रु ८९ लाख ७९ हजार ८९४ लागतमा स्वालेवासँगै अदुवाको समेत स्तम्भ निर्माण गरिएको छ । स्वालेवा र अदुवा किरात समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म अनिवार्य प्रयोग गरिन्छ । 

मंगलबार, २० फागुन २०८१, १३ : १०

प्रतिक्रिया